सम्पर्क: +977-984-0189456 ईमेल: khabarsabha@gmail.com
समाज

अटिजम बालबालिकालाई दि ईटर्नल फाउण्डेसनकाे सहयोग 

ertanal-1625889565.jpg

 

काठमाडाै‌ - दि ईटर्नल फाउण्डेसन नेपालले अटिजम भएका बालबालिकाहरुका लागि सञ्चालित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रलाई पचास हजार रूपैँया सहयोग प्रदान गरेको छ । अटिजम भएका बालबालिका तथा युवाका लागि व्यवहारोपयोगी शिक्षा दिई परिवार तथा समाजमा पुनर्स्थापना गराउन क्रियाशील उक्त  केन्द्रलाई   सहयोग प्रदान गरेको हाे । फाउण्डेसनका पदाधिकारीहरूले राजधानीमा शुक्रबार अयोजित एक कार्यक्रमबीच केन्द्रकी संस्थापक अध्यक्ष सविता उप्रेतीलाई उक्त रकमको चेक हस्तान्तरण गरे । 

केन्द्रको भवन निर्माणका लागि सहयोग स्वरूप फाउन्डेसनले उक्त रकम उपलब्ध गराएको फाउसनले जनाएकाे छ ।  ईटर्नल फाउन्डेसन अति विपन्न तथा असहायहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा करिब एक दशकदेखि क्रियाशील रहेकाे फाउण्डेसनका अध्यक्ष श्रीश भण्डारीले बताउनु भयाे ।  

उक्त अवसरमा पुनर्स्थापना केन्द्रका अध्यक्ष उप्रेतीले यस्तै सहयोगहरूबाट नै केन्द्रले अटिजम भएका थुप्रै बालबालिकाहरूको स्याहारसुसार, शिक्षा र सीप विकास गराउनुका साथै केन्द्रको आफ्नै भवन बनाउनसमेत सफल भएको बताउनुभयो ।


धौलागिरी लघुवित्तले २४ साउनदेखि आईपीओ ल्याउने
ipo-1658651865.JPG

काठमाडौं - धौलागिरी लघुवित्तले २४ साउनदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ३ करोड...

स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन, गण्डकीमा श्रेष्ठ सभापति
sotantra-party-1658651734.JPG

पोखरा -राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश संरचना गठन भएको छ । पार्टीको गण्डकी प्रदेश सभापतिमा डा. ढाकाकुमार...

पोखरामा महानगरका मेयरहरूको सम्मेलन हुँदै
Convention-Centr-1658651466.jpg

पोखरा - पोखरामा नेपालका महानगरपालिकाका मेयरहरुको सम्मेलन हुने भएको छ । साउन १३ र १४ गते पोखरा महानगरको आयोजनामा...

भारतमा मंकीपक्सका थप संक्रमित भेटिए
monkey-pox-1658651490.jpg

एजेन्सी, नयाँ दिल्ली - दिल्लीमा मंकीपक्सका नयाँ संक्रमित भेटिएका छन् । दिल्लीका ३१ वर्षीय पुरुषमा आईतबार...

यी हुन् गतवर्ष सबैभन्दा बढीलाई वैदेशिक रोजगारीमा पठाउने २० म्यानपावर कम्पनी, कसले कति पठाए ? 
bidesh-1658651092.jpg

काठमाडौं - गत आर्थिक वर्ष २०७८/७९ मा ८११ वटा म्यानपावर कम्पनीले नेपालीहरुलाई वैदेशिक रोजगारीमा पठाएको पाइएको छ...

कास्की कांग्रेस संकटमा, सभापतिविरुद्ध घेराबन्दी
congress-rukh-1655705954.jpg

पोखरा - नेपाली पकांग्रेस कास्की गम्भीर संकटमा फसेको छ । सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले...

पहिरोका कारण भिमफेदी–काठमाडौं सवारी आवागमन प्रभावित 
पहिरा-1655705736.jpg

मकवानपुर - मकवानपुरको ईन्द्रसरोवर गाँउपालिका ३ रामचन्द्र भञ्ज्याङमा  पहिरो खस्दा भिमफेद...

अघि बढ्यो भाषणमा कपिराइट लाग्ने विधेयक 
OIP-1655705494.jpg

काठमाडौं - सम्बोधन, प्रवचन र कार्टुनजस्ता सार्वजनिक अभिव्यक्तिमा पनि प्रतिलिपी अधिकार (कपिराइट) सुरक्षित हुने...

जागिरबाट निकालिएपछि उनै कर्मचारीले लुट्याे कम्पनी
lootpaat-1655704689.jpg

पोखरा - पोखरा १४ मा रहेको वीपीमार्गमा रहेको चुलो सेवामा काम गर्थे २१ वर्षका अजित विक । केही समय काम गरेपछि उनको...